जनसम्पर्क समिति डेनमार्कको निर्वाचन संयोजकमा लोकमानको छनक !

कोपनहेगन । जनसम्पर्क समिति डेनमार्कको अधिवेशन नजिकिंदै छ । तयारी पनि सोहि अनुरुप हुँदै छ । यहि फेब्रुअरी ११ गतेका दिन कोपनहेगनमा हुने चौथो अधिवेशनको उद्घाटन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्दै छन् । आगामी कार्यकालका लागि अध्यक्षमा चार जना आकांक्षी देखिएका छन् । अहिलेसम्मकै धेरै सदस्य संख्या १६५९ सदस्य रहेको जनसम्पर्क समिति डेनमार्कको संगठन … Continue reading जनसम्पर्क समिति डेनमार्कको निर्वाचन संयोजकमा लोकमानको छनक !